एकीकृत समाजवादीको सचिवालय बैठक जारी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरु भएको छ।

पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठक सुरु भएको हो ।

बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारको विषयमा छलफल हुने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस