राप्रपा संसदीय दलको बैठक सुरु « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

राप्रपा संसदीय दलको बैठक सुरु


४ चैत्र २०७९, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको बैठक सुरु भएको छ।

शनिबार दिउँसो पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा बैठक बसिरहेको हो।

बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस