सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदी बढेको छ ।

सुन ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ४ हजार एक सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलाका ६०० ले बढेर १ लाख तीन हजार छ सयमा कारोवार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार दुई सय ५५ पुगेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस