चार कम्युनिस्ट पार्टीले गरे संयुक्त मोर्चाको घोषणा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

चार कम्युनिस्ट पार्टीले गरे संयुक्त मोर्चाको घोषणा


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । ४ कम्युनिस्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका छन् । 

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी नेपाल, ऋषिराम कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले ‘समाजवादी देशभक्त मोर्चा’ को घोषणा गरेका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस