बेपत्ता छानबिन र सत्य निरूपण सम्बन्धी विधेयक संसदमा दर्ता  « प्रशासन
Logo १६ जेष्ठ २०८१, बुधबार
   

बेपत्ता छानबिन र सत्य निरूपण सम्बन्धी विधेयक संसदमा दर्ता 


२५ फाल्गुन २०७९, बिहिबार


संसद् सेवा

काठमाडौँ । सरकारले बेपत्ता परिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक परिमार्जन गरेर संसदमा दर्ता गरेको छ ।  

मन्त्रिपरिषद्का निर्णय बमोजिम सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गराएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस