ऋषि धमला पटमूर्ख घोषित « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

ऋषि धमला पटमूर्ख घोषित


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । सञ्चारकर्मी ऋषि धमलालाई पटमूर्खको उपाधि प्रदान गरिएको छ । 

मङ्गलवार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा धमला पटमूर्ख घोषित गरिएको हो । 

आयोजकले उनलाई पटमूर्ख घोषित गर्दै त्यसको उपाधि प्रदान गरेको थियो । 

मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । 

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह यस वर्षको ‘महामूर्ख’ घोषित भएका छन् । 

सम्बन्धित समाचार : जनकपुरका मेयर साह यस वर्षका ‘महामूर्ख’ घोषित

Tags :
प्रतिक्रिया दिनुहोस