गौतमबुद्ध विमानस्थलमा जजिराले सातामा तीन उडान गर्ने « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

गौतमबुद्ध विमानस्थलमा जजिराले सातामा तीन उडान गर्ने


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा २५ फागुनदेखि पुनः उडान सुरु गर्ने भएको छ ।

कम्पनीले बुधबार उडान तालिका सार्वजनिक गरेको छ । जजिरा एयरवेजले २५ फागुन २०७९ देखि भैरहवाबाट सातामा तीन वटा उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

जजिराले भैरहवाबाट कुवेतका लागि मङ्गलवार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८:०५ बजे उडान भर्नेछ ।

उडान तालिका :

Tags :
प्रतिक्रिया दिनुहोस