कलाकार पवन खतिवडा प्रहरी नियन्त्रणमा  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कलाकार पवन खतिवडा प्रहरी नियन्त्रणमा 


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । कलाकार पवन खतिवडालाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ ।

‘म्याकुरी’का नाममा चिनिँदै आएका कलाकार खतिवडाले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

मोरङ प्रहरीका अनुसार उनलाई अहिले पनि नियन्त्रणमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस