राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्यो संसदीय दलको बैठक « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्यो संसदीय दलको बैठक


३ पुस २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।

रास्वपाले बुढानीलकण्ठस्थित एक होटेलमा संसदीय दलको बैठक बोलाएको हो।

सोमबार बिहान साढे ८ बजेदेखि बस्ने बैठकले संसदीय दलको नेता समेत चयन गर्ने रास्वपाका प्रवक्ता मुकुल ढकालले बताए।

संसदीय दलको बैठकपछि दुई दिने अभिमुखीकरण तालिम सञ्चालन हुने ढकालले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस