निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गरेका हुन् ।

भोलि (शुक्रबार) स्थानीय तहका ७५३ वटै पालिकामा मतदान हुँदै छ । मतदान लगत्तै मतगणना सुरु हुने पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस