प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोगले ०७८ साल चैत १९ गते लिएको प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा आयोगको वेबसाइट www.tsc.gov.np मा हेर्न सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस