अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै


२५ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको सन्दर्भमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै छन् ।

पत्रकार सम्मेलन आज बिहान साढे १० बजे मनमोहन स्मृति हल च्यासलमा हुने छ ।

समसामयिक राजनीति र स्थानीय तह निर्वाचनको विषयमा अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस