मध्य चीनमा भवन भत्किएको विषय सम्बन्धित आरोपमा २ जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मध्य चीनमा भवन भत्किएको विषय सम्बन्धित आरोपमा २ जना पक्राउ


२० बैशाख २०७९, मंगलबार


चाङ्सा । सार्वजनिक सुरक्षा अधिकारीहरूले मङ्गलबार मध्य चीनको हुनान प्रान्तको चाङ्सामा हालैको एउटा निर्मित आवासीय भवन भत्किएको विषय सम्बन्धित आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

भवनको गैरकानूनीरूपमा मर्मतसम्भारमा भाग लिएका कारण दुर्घटनामा उनीहरूको संलग्नता देखिएको आशङ्का गरिएको स्थानीय प्रहरीले बताएको छ ।

सोही विषयमा आइतबार थप ९ जनालाई पक्राउ गरिएको थियो ।

यस बारे विस्तृत अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस