पोखरामा एमालेले सार्वजनिक गर्‍यो घोषणापत्र « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

पोखरामा एमालेले सार्वजनिक गर्‍यो घोषणापत्र


१७ बैशाख २०७९, शनिबार


पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका कमिटीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

एमालेले पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जु देवी गुरुङलाई उम्मेदवार बनाएको छ । उनीहरूले शनिवार सार्वजनिक गरेको घोषणापत्रमा सार्वजनिक गरेका छन्, जसमा महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न मोनोरेल र मेट्रो रेल सञ्चालन तथा अध्ययन गर्ने भनिएको छ ।

हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ

Tags :
प्रतिक्रिया दिनुहोस