स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता पौडेलले पाए चुनाव चिन्ह भुइँकटहर « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता पौडेलले पाए चुनाव चिन्ह भुइँकटहर


१७ बैशाख २०७९, शनिबार


काठमाडौँ । चितवनको भरतपुर नगरपालिकामा गठबन्धनलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले चुनाव चिन्ह भूइँकटहर पाएका छन् ।

भरतपुरमा माओवादी र काँग्रेसको साझा उम्मेदवारको रूपमा रेनु दाहाललाई अघि सारेपछि काँग्रेसमा विद्रोह गरेर पौडेलले स्वतन्त्र रूपमा नगर प्रमुखका लागि उम्मेदवारी दिएका थिए ।

शनिवार (आज) आयोगले उनलाई स्वतन्त्र उम्मेदवारको हैसियतमा भूइँकटहर चुनाव चिन्ह दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस