मुड्केचुलामा आगलागीबाट एक घर जलेर नष्ट « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मुड्केचुलामा आगलागीबाट एक घर जलेर नष्ट


१५ बैशाख २०७९, बिहिबार


डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका वडा नं. ९ होर्तको मासदारामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

बेलुकी पख लागेको आगोले ९ नं. वडा निवासी जयखर बुढाको घर आगजनीबाट पूर्ण रूपमा जलेको हो ।

स्थानीयले आगो नियन्त्रणमा लिए पनि सामान र पैसासमेत जलेको छ । मानवीय क्षति भने नभएको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस