काभ्रेका १३ वटै पालिकामा टुङ्गिए एमालेका उम्मेदवार (सूचीसहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काभ्रेका १३ वटै पालिकामा टुङ्गिए एमालेका उम्मेदवार (सूचीसहित)


११ बैशाख २०७९, आइतबार


काभ्रे । नेकपा एमालेले जिल्लाका सबै १३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाएको छ ।

यसअघि जितेकामध्ये धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु (श्रेष्ठ) र पनौतीका मेयर भीम न्यौपाने दोहोरिएका छन् ।

धेरैजसो ठाउँमा नयाँ उम्मेदवार तय भएका छन् ।

काभ्रेका एमाले उम्मेदवार यस प्रकार रहेका छन् :

१. बनेपा नगरपालिका

मेयर: रत्नकुश रञ्जितकार
उपमेयर: विमला सापकोटा

२. धुलिखेल नगरपालिका

मेयर: अशोक ब्यान्जु
उपमेयरःलालतारा अधिकारी

३. पनौती नगरपालिका

मेयर: भीम न्यौपाने
उपमेयर: गीता बन्जारा

४. मण्डन देउपुर नगरपालिका
मेयर: विदुर सापकोटा
उपमेयर: सरिता ढकाल

५. पाँचखाल नगरपालिका
मेयर : कन्चन अधिकारी

उपमेयर: सूर्यमाया दनुवार

६. नमोबुद्ध नगरपालिका

मेयर: राजन भुर्तेल
उपमेयर: सम्झना लामा

७. भुम्लु गाउँपालिका

अध्यक्ष: प्रेम लामा
उपाध्यक्ष: कल्पना श्रेष्ठ

८. चौँरी देउराली गाउँपालिका

अध्यक्ष: जितराम लामा
उपाध्यक्ष: बबिता खरेल

९. रोशी गाउँपालिका
अध्यक्ष: देबसागर लामा
उपाध्यक्ष: बबिता बोहोरा

१०. बेथानचोक गाउँपालिका

अध्यक्ष: कमल तिमल्सिना
उपाध्यक्ष: सरला लामिछाने

११. तेमाल गाउँपालिका

अध्यक्ष: इन्द्र तामाङ
उपाध्यक्ष: सम्तेन लामा

१२. खानीखोला गाउँपालिका

अध्यक्ष: डम्बर तिमल्सिना
उपाध्यक्षःरुकमणी गुरुङ

१३. महाभारत गाउँपालिका

अध्यक्ष: पूर्णबहादुर वाइबा
उपाध्यक्ष: शान्ति तितुङ

Tags :
प्रतिक्रिया दिनुहोस