नेपालको अर्थतन्त्र सङ्कटपूर्ण अवस्थामा नरहेको उद्योग परिसंघकाे दाबी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपालको अर्थतन्त्र सङ्कटपूर्ण अवस्थामा नरहेको उद्योग परिसंघकाे दाबी


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्र सङ्कटपूर्ण अवस्थामा नरहेको दाबी गरेको छ ।

काठमाडौँमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर परिसंघले कुनै पनि सूचकहरूले अर्थतन्त्रको सङ्कट जनाउने अवस्था नरहेको दाबी गरेको हो ।

परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले भने, ‘अर्थतन्त्र सङ्कटको अवस्थामा छैन, प्यानिक हुनुपर्ने अवस्था पनि छैन । तर चनाखो भएर भने हिँड्नु पर्ने अवस्था छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस