आज तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

आज तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य


२८ चैत्र २०७८, सोमबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ तोलाको १ लाख १ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको भाउ भने स्थिर छ । आइतबार १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम भएको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस