देशभर थप ४ जनामा कोरोना सङ्क्रमण, ४८ जना सङ्क्रमणमुक्त « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

देशभर थप ४ जनामा कोरोना सङ्क्रमण, ४८ जना सङ्क्रमणमुक्त


२७ चैत्र २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

दुई हजार ७४० वटा नमुना परीक्षण गर्दा चार जनामा मात्र सङ्क्रमण पुष्टि भएको हो । आज ४८ जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ५९२ पुगेको छ ।

आज २० हजार ८२८ जनाले कोभिड १९ विरुद्धको खोप लिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस