बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै


२५ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

बैठक केही बेरमा बस्नेछ। बैठकका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगिसकेका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन् ।

समसामयिक राजनीति र चुनावी तालमेलका मोडालिटीबारे छलफल गर्न आज गठबन्धनको बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस