विश्व बैङ्कद्वारा २०२२ मा पूर्वी एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्व बैङ्कद्वारा २०२२ मा पूर्वी एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण


२२ चैत्र २०७८, मंगलबार


वासिङ्टन । एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैङ्कले प्रक्षेपण गरेको छ।

कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस युक्रेन युद्धका बाबजुद सन् २०२२ मा यस क्षेत्रका देशको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैङ्कले गरेको बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस