त्रिभुवन विश्वविद्यालय परिसरको जङ्गलमा आगलागी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

त्रिभुवन विश्वविद्यालय परिसरको जङ्गलमा आगलागी


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको जङ्गलमा आगलागी भएको छ।

केही बेर अघिबाट आगलागी सुरु भएको कीर्तिपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा रहेका दमकलहरू बोलाइएको छ।

आगो नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस