दोहोरो अङ्कले घट्यो नेप्से « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दोहोरो अङ्कले घट्यो नेप्से


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । बिहीबार (आज) साताको अन्तिम कारोबार दोहोरो अङ्कले घटेर सेयर बजार बन्द भएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक २३.९५ अङ्कले घटेर २ हजार ५ सय ४४.३० अङ्कमा झरेको हाे । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.७२ अङ्कले घटेको छ ।

सेयर कारोबार रकम भने २ अर्ब पनि पुगेन । दिनभर भएका ३७ हजार ४२९ कारोबारबाट ३७ लाख ८७ हजार ४५ कित्ता धितो पत्र कारोबार भए । जसबाट कारोबार रकम १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँमा झरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस