सुनचाँदीको मूल्य घट्यो « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सुनचाँदीको मूल्य घट्यो


१६ चैत्र २०७८, बुधबार


काठमाडौं । साताको चौथो दिन आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ ।

हिजो (मंगलबार) ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ४ सय रुपैयाँले घटेर ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस