पीएनजीलाई तेस्रो झट्का « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

पीएनजीलाई तेस्रो झट्का


१२ चैत्र २०७८, शनिबार


काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी)लाई तेस्रो झट्का लागेको छ। पीएनजीका ब्याट्सम्यान चार्लिज अमिनी आउट भएका हुन्।

नेपाली बलर सन्दीप लामिछानेले उनको विकेट लिएका हुन्।

यसअघि सोमपाल कामीले पहिलो विकेटका रूपमा टोनी उराको विकेट लिएका हुन् भने दोस्रो विकेटकारुपमा असाड बलाको विकेट लिएका हुन्।

पीएनजी ताजा अवस्थामा १२.१ ओभर खेल्दै ७८ रनमा रहेको छ। टस जितेर ब्याटिगं रोजेको नेपालले पीएनजीलाई जितका लागि २७९ रनको लक्ष्य दिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस