नेपाललाई पपुवा न्यूगिनीले दियो १७४ रनको लक्ष्य « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नेपाललाई पपुवा न्यूगिनीले दियो १७४ रनको लक्ष्य


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । क्रिकेट वर्ल्ड कप लिग टूमा पपुवा न्यूगिनीले नेपाललाई १७४ रनको लक्ष्य दिएको छ । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि असद भालाले सर्वाधिक ४५ रन बनाए ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र पवन शरार्फले १–१ विकेट हात पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस