नाइजेरियामा बोको हरामका कैयौँ लडाकु मारिएको दाबी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नाइजेरियामा बोको हरामका कैयौँ लडाकु मारिएको दाबी


१० फाल्गुन २०७८, मंगलबार


लागोस । नाइजेरियाको सेनाको कारबाहीमा परेर बोको हरामका कैयौँ लडाकूहरु मारिएको बताइएको छ ।

यहाँका सैनिक अधिकारीले यहाँको सेनाले कारबाहीका क्रममा परेर यहाँको उत्तरपूर्वी राज्य आदाम्बामा ती लडाकु मारिएको बताएका छन् ।

सोमबार कारबाहीका क्रममा मारिएका ती लडाकूहरु के कति जना हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस