बाबुराम भट्टराईलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाबुराम भट्टराईलाई कोरोना सङ्क्रमण


१२ माघ २०७८, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोना सङ्क्रमण भएको छ ।

भट्टराईलाई यसअघि पनि कोरोना सङ्क्रमण भएको थियो। भट्टराईले आफूलाई फेरि कोरोना सङ्क्रमण भएको बताए । उनले पिसीआर परीक्षण गरेका थिए, रिपोर्ट पोजेटिभ आएको छ ।

सामान्य लक्षण देखिएको उनले बताएका छन् । उनले केही दिन आफू आइसोलेसनमा रहने बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस