काँग्रेस केन्द्रीय समिति बैठक बस्दै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै


२८ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्दै छ ।

बैठक दिउँसो २ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको हो ।

बैठकमा १४ औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस