पूर्वमहालेखा परीक्षक अधिकारीको निधन « प्रशासन
prasaLogo
२७ जेष्ठ २०७८, बिहीबार

पूर्वमहालेखा परीक्षक अधिकारीको निधन


प्रकाशित मिति : 10 June, 2021 10:17 am

काठमाडौँ। पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षको उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।

निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारको अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए । उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् ।

उनका दुई छोरा र एक छोरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस