पूर्वमहालेखा परीक्षक अधिकारीको निधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वमहालेखा परीक्षक अधिकारीको निधन


२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ। पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षको उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।

निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारको अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए । उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् ।

उनका दुई छोरा र एक छोरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस