प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु


२६ जेष्ठ २०७८, बुधबार


High Court_Sarbocha adalat

काठमाडौँ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ । सरकारी पक्षका वकिलहरूले प्रश्न उठाएपछि स्थगित भएको इजलास आज बसेको हो ।

सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीशको राय नआएपछि बहस चलिरहेको छ । न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराई माथि सरकारी पक्षले प्रश्न उठाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस