चट्याङ लागेर एक बालकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चट्याङ लागेर एक बालकको मृत्यु


प्रशासन संवाददाता

१८ जेष्ठ २०७८, मंगलबार


गलकोट । आज अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ ।

बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस