स्नातक पास गरेकालाई शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

स्नातक पास गरेकालाई शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । सरकारले आगामी वर्ष २०७८.७९ को बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने व्यवस्था गरेका छन्।

स्नातकभन्दा माथिका युवालाई सर्टिफिकेट धितो राखी बढीमा ५ प्रतिशत ब्याजमा २५ लाख सम्म ऋण दिने बजेटमा व्यवस्था गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस