राष्ट्रपतिलाई ‘तपाईँ’ नभनेको भन्दै देउवाप्रति ओलीको आक्रोश « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिलाई ‘तपाईँ’ नभनेको भन्दै देउवाप्रति ओलीको आक्रोश


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएका छन् ।

शनिवार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मैले आज प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ, राष्ट्रपतिलाई तपाईँसम्म भन्ने सभ्यता नेपाली काँग्रेसमा रहेन, सभापतीको तहबाट । राष्ट्रपतिको सम्बन्धमा गरिएको भाषा तिमी, उनी, यसो गरिन् यस्तो भाषा बोलिएको छ ।’

प्रतिक्रिया दिनुहोस