हुम्लामा थप १५ दिन निषेधाज्ञा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हुम्लामा थप १५ दिन निषेधाज्ञा


४ जेष्ठ २०७८, मंगलबार


हुम्ला । जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गणेश आचार्यका अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नाकाहरुमा नियन्त्रण गर्नेलगायत निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस