हुम्लामा थप १५ दिन निषेधाज्ञा « प्रशासन
prasaLogo
४ जेष्ठ २०७८, मंगलवार

हुम्लामा थप १५ दिन निषेधाज्ञा


प्रकाशित मिति : 18 May, 2021 5:21 pm

हुम्ला । जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गणेश आचार्यका अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नाकाहरुमा नियन्त्रण गर्नेलगायत निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस