अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ: सभापति देउवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ: सभापति देउवा


२ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गरेका छन् ।

उनले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत जनाएका छन् । एक दिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने पूर्वप्रधानमन्त्री देउवाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस