प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै


प्रशासन संवाददाता

२० बैशाख २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज साढे ३ बजे सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाकार सूर्य थापाले बताए ।

ओलीले समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा सम्बोधन गर्न लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस