आज ३३९ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज ३३९ जनामा कोरोना संक्रमण पुष्टि


प्रशासन संवाददाता

२५ चैत्र २०७७, बुधबार


काठमाडौं । पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएका छन् । यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर दुई हजार २०१ संक्रिय संक्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस