कृषि विकास बैङ्कको सञ्चालकमा दिर्घराज मैनाली « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कृषि विकास बैङ्कको सञ्चालकमा दिर्घराज मैनाली


२३ चैत्र २०७७, सोमबार


काठमाडौँ। कृषि विकास बैंकको सञ्चालकमा दिर्घराज मैनाली नियुक्त भएका छन् ।

नेपाल सरकार अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रतिनिधिको रुपमा मैनाली बैंकको सञ्चालकमा नियुक्त भएका हुन् ।

उनलाई बैंकको चैत २२ गतेको सञ्चालक समितिको बैठकले पद तथा गोपनियताको शपथ ग्रहण गराएको हो ।

अर्थमन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख रहेका छन् ।

उनलाई चैत १६ गतेको नेपाल सरकार मन्त्रीस्तरीय बैठकले बैंकको सञ्चालकका लागि मनोनय गरेको बैंकले नेप्सेमा जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस