स्थिर रह्यो सुनचाँदीको मूल्य « प्रशासन
Logo २० जेष्ठ २०८१, आइतबार
   

स्थिर रह्यो सुनचाँदीको मूल्य


प्रशासन संवाददाता

२२ चैत्र २०७७, आइतबार


सुन

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

आइतबार सुन तोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस