माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


२२ चैत्र २०७७, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

केही नेताहरू उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस