माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, समर्थन फिर्ता लिने तयारी « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, समर्थन फिर्ता लिने तयारी


२२ चैत्र २०७७, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिस डाँडामा बिहान ११ बजे बैठक बोलाइएको हो ।

आजको स्थायी कमिटी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा नयाँ सरकार गठनबारे छलफल हुने स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस