नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती बाँकेको अध्यक्षमा पाण्डे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती बाँकेको अध्यक्षमा पाण्डे


२१ चैत्र २०७७, शनिबार


बाँके । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, जिल्ला कार्य समिति बाँकेको अध्यक्षमा हरिचन्द्र पाण्डे चयन भएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ बाँकेका संयोजक पवनदेव अर्यालको अध्यक्षतामा बसेको जिल्ला भेलाले पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति पुनर्गठन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस