माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


१९ चैत्र २०७७, बिहिबार


काठमाडौँ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्न लागेको एक नेताले बताए ।

समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस