त्रिदेशीय फुटबल प्रतियोगितामा बंगलादेशविरुद्ध नेपालको २ गोल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

त्रिदेशीय फुटबल प्रतियोगितामा बंगलादेशविरुद्ध नेपालको २ गोल


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । काठमाडौँको दशरथ रंगशालामा जारी त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल र बंगलादेश बीच खेल भइरहेको छ ।

खेलमा बंगलादेशविरुद्ध नेपालले लगातार २ गोल गर्न सफल भएको छ । दशरथ रंगशालामा भएको प्रतियोगितामा खेलको ४१ मिनेटमा विशाल राईले दोश्रो गोल गरेका हुन् ।

यसअघि १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए । पहिलो हाफमा स्कोर बोर्डमा २–० सहित नेपालले अग्रता लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस