केही स्थानमा चट्याङसहित वर्षा हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

केही स्थानमा चट्याङसहित वर्षा हुने


प्रशासन संवाददाता

१३ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । आज (शुक्रवार) देशको केही भू–भागमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१ का पहाडी भू-भागमा मेघ गर्जनसहित सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य स्थानमा सामान्य आंशिक बदली र बाँकी भूभागमा भने मौसम सफा रहनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस