सुगम पोखरेलको नयाँ गीत ‘तिम्रो लागि’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुगम पोखरेलको नयाँ गीत ‘तिम्रो लागि’


७ चैत्र २०७७, शनिबार


काठमाडौँ । लोकप्रिय गायक सुगम पोखरेल नयाँ गीत लिएर आएका छन् ।

चलचित्रको पार्श्व गायनमा समेत रुचाइएका गायक पोखरेलले स्थापित गीतकार मनिष वशिष्ठद्वारा रचना गरिएका शब्दहरूको गीत ‘तिम्रो लागि’ लिएर श्रोतामाझ आएका हुन् ।

कल्याण सिंहले सङ्गीतबद्ध गरेका यो गीतका सङ्गीत संयोजक रिदम कँडेल हुन् भने प्रदीप जोशी गीतका साउन्ड इन्जिनियर रहेका छन् ।

हेर्नुहोस् भिडियो :

 

Tags :
प्रतिक्रिया दिनुहोस