माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी


१ चैत्र २०७७, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाडाँमा बसिरहेको छ । पछिल्लो राजनीतिक घटनाक्रम र माओवादी केन्द्रले लिने भूमिकाबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

बैठकमा माओवादी केन्द्र छोडेर एमालेमा लागेका नेताहरूका बारेमा पनि निर्णय हुने जनाइएको छ । यस्तै पार्टीको सङ्गठन पुनर्संरचनाबारे पनि छलफल हुने बताइएको छ ।

सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट माओवादी केन्द्र ब्युँताएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस