धनगढीको एक फर्निचर उद्योगमा आगलागी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

धनगढीको एक फर्निचर उद्योगमा आगलागी


२२ फाल्गुन २०७७, शनिबार


आगलागी

धनगढी । कैलालीको धनगढीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका ४ स्थित आलोक मल्टि कन्सर्न प्राइभेट लिमिटेडमा आगलागी भएको हो ।

अहिले प्रहरीले आगलागी नियन्त्रण गरिरहेको छ । आगलागी कसरी भयो भन्ने खुलेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस